कोरोना संक्रमण बढेपछि फ्रान्सका १६ प्रान्तमा फेरि लकडाउन

लन्डन। फ्रान्सको राजधानी पेरिस क्षेत्र र १६ प्रान्तमा चार हप्ताका लागि पूर्ण लकडाउन घोषणा गरिएको छ । फ्रान्समा लकडाउन घोषणा गरिएको यो तेस्रो पटक हो ।आज राती देखी विभिन्न प्रतिबन्धहरु लागु गरिने बीबीसीले उल्लेख गरेको छ । पहिलो भएको लकडाउन जस्तो कडा प्रतिबन्ध नहुने प्रधानमन्त्री जिन कासटेक्सले बताउनुभएको छ । लकडाउन अवधिमा अत्यावश्यक बस्तुहरुका पसलहरु … Continue reading कोरोना संक्रमण बढेपछि फ्रान्सका १६ प्रान्तमा फेरि लकडाउन